Aamsanchar

नख्खुको बाढीमा फसेकाको हेलिकप्टरको मद्दतले उद्धार गरिँदै

Author Image
शनिवार, असोज १२, २०८१

ललितपुर – नख्खु खोलामा यति बेला बाढी आइरहेको छ । बाढीका कारण कयौँ मानिसहरू फसेका छन् ।सुरक्षा निकायका उद्धारकर्मीहरू फसेकाहरूको उद्धारका लागि खटिएका छन् । यसैबिच खोलका कारण फेसेका दुई जनाको हेलिकप्टरको मद्दतले उद्धार गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर