Aamsanchar

सुनको मूल्य बढ्यो

Author Image
बुधवार, असोज १६, २०८१

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि बढेर कारोबार भएको छ । चाँदीको मूल्य १० रुपैयाँ बढेर एक हजार ९३५ रुपैयाँ बढेर कारोबार भइरहेको छ । मंगलबार एक हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्यमा गिरावट
शुक्रवार, माघ २३, २०८२
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२