Aamsanchar

विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

Author Image
बुधवार, असोज २३, २०८१

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा २ बमोजिम ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ आज बुधबार प्रमाणीकरण गरेका हुन्।

संघीय संसद्‌का दुवै बैठकबाट पारित भएर आएसँगै राष्ट्रपतिले प्रमाणीकरण गरेका हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर