Aamsanchar

आजको माैसम

Author Image
शुक्रवार, असोज २५, २०८१

काठमाण्डौ – आज देशका पहाडी केही क्षेत्रमा मौसम आंशिक बदली रहेको छ । आज दिउँसो कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी केहि क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कंडेल जानकारी दिनुभयो ।

अरू ठाउँको मौसम आज सफा नै रहने अनुमान छ । बडा दशैँको दिन भोलि पनि कोशी र मधेस प्रदेशका केही ठाउँ तथा बागमती र गण्डकी प्रदेशको पहाडी भेगका केही ठाउँबाहेक धेरैजसो ठाउँको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर