Aamsanchar

आजकाे माैसम

Author Image
शनिवार, कार्तिक ३, २०८१

काठमाण्डौ – आज पहाडी भू–भागका एकरदुई ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी पहाडी भू–भागमा सामान्य बदलीको सम्भावना रहेको र बाँकी ठाउँको मौसम सफा रहने महाशाखाको बिहानी बुलेटिनमा उल्लेख छ ।

आज राति पनि कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागका एकरदुई ठाउँमा मेघगर्जनरचट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको छ । केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहे पनि ठूलो पानी पर्ने सम्भावना कतै पनि नरहेको महाशाखाले जनाएको छ ।

Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर