

पोखरा – पोखरामा रास्वपा र सहकारी पीडित दुवै निषेधाज्ञा तोडेर सडकमा निस्किएपछि प्रहरीले पानीको फोहोरा हान्ने तयारी गरेको छ ।

प्रहरीले अहिले पानीको फोहोरा हान्ने तयारी गरेको हो । रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि अहिले सो पार्टीका सबैजसो नेताहरू पोखरामा पुगेका छन् ।

Views: 42

