Aamsanchar

कतारलाई एक जोडी हात्ती उपहार दिने

Author Image
आइतवार, कार्तिक ४, २०८१

काठमाडौं – सरकारले कतार सरकारलाई एक जोडी हात्ती उपहार दिने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवन राष्ट्रिय निकुञ्जमा रहेको एक जोडी हात्ती कतार सरकारलाई उपहार दिने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुुरुङले जानकारी दिए ।

बैठकले सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर