Aamsanchar

नेपालको एक मुख्य पर्यटकीय गन्तव्य पोखरा

Author Image
सोमवार, कार्तिक ५, २०८१

पोखरा उपत्यका नेपालको अत्यन्तै रमणीय स्थानको रूपमा परिचित छ । पोखरा सहर नेपालको एक ठूलो सहर हो । पोखरालाई नेपालको एक महत्त्वपूर्ण पर्यटकीय स्थलको रूपमा पनि लिने गरिन्छ । यहाँका महत्पूर्ण स्थानहरूमा फेवा ताल, महेन्द्र गुफा, पातले छाँगो, सराङकोट आदि पर्दछन्। यो सहर कास्की जिल्लाको सदरमुकामका साथै गण्डकी प्रदेशको पनि सदरमुकाम हो । हरेक वर्ष देश अनि विदेशबाट लाखौँ पर्यटक पोखरा भ्रमण गर्न जाने गर्दछन् । Photo : Entertainment MMC

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर