Aamsanchar

प्रधानमन्त्रीले आज सय दिनको उपलब्धि सार्वजनिक गर्ने, सत्ता साझेदार दलहरूको बैठक बस्दै

Author Image
बुधवार, कार्तिक ७, २०८१

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज १०० दिनको उपलब्धि सार्वजनिक गर्दैछन्।

३० असारमा चौथो पटक प्रधानमन्त्री बनेका ओलीले सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक गर्न लागेका हुन्। दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यस अघि उनले आज बिहान सत्ता साझेदार दलहरूको बैठक बोलाएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर