

मोरङ- उर्लाबारी नगरपालिका वडा न १ चार घरे भन्ने स्थानबाट उद्धार गरिएको हिउँ चितुवा सदर चिडियाखानामा राखिएको छ । एक कार्यक्रमको आयोजना गरी चितुवालाई सदर चिडियाखाना जावलाखेलमा राखिएको हो ।

कञ्चनजङ्घा क्षेत्रबाट आएको हुनसक्ने अनुमान गरिएको उक्त हिउँ चितुवाको कञ्चन नामकरण सदर चिडियाखानाले जनाएको छ।


Views: 33

