Aamsanchar

सुनको सिक्का लिनेको भिड

Author Image
मङ्गलवार, कार्तिक १३, २०८१

काठमाडौं – तिहारका लागि बबरमहल अवस्थित टक्सार विभागमा सुनको सिक्का लिनेको भिड लागेको छ। सुरक्षा गार्डका अनुसार बिहान ५.३० बाट सुनको सिक्का लिनको लागि लाइनमा बसेका छन्।

Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्यमा गिरावट
शुक्रवार, माघ २३, २०८२
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२