काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको छ।
ज्वरो आएर सरकारी निवास बालुवाटारमै रहेका प्रधानमन्त्री ओलीका स्वास्थ्य परीक्षणका सबै रिपोर्ट सामान्य रहेको उनको सचिवालयले जनाएको छ।
ज्वरो आएपछि प्रधानमन्त्री ओलीले मंगलबार अत्यावश्यकबाहेक कुनै भेटघाट र कार्यक्रम राखेका थिएनन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 45