झापा : वैदेशिक रोजगारीका लागि दुबई गएका झापा बिर्तामोड नगरपालिका– ३ का एक व्यक्तिको सुतेकै ठाउँमा मृत्यु भएको छ ।
सुकुम्बासी टोलका अन्दाजी ५० वर्षका पुष्पराज जोशीको बुधवार सुतेकै ठाउँमा मृत्यु भएको हो । उनी एक सेक्युरिटी कम्पनीमा काम गर्थे । उनको शव नेपाल ल्याउन पहल भइरहेको बिर्तामोड नगरपालिका ३ नम्बर वडा कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
1
+1
Views: 82