![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/11/mausam-template_3-6-6.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2025/02/g_1.gif)
काठमाण्डौ – आज पहाडी क्षेत्रको मौसम बदली भएको छ । काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा मौसम बदली रहेको जल तथा मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
तराईका केही ठाउँमा बिहान हल्का हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरो घाम लागेसँगै दिउँसोपख हट्नेछ । देशभर पश्चिमी र पहाडी क्षेत्रमा स्थानीय वायुको सामान्य प्रभाव छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
आज गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रको एकरदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । अरु ठाउँको मौसम आज सफा रहने अनुमान छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/kasham.gif)
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 14