![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/11/mausam-template_3-6-11.jpg)
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित तराईका क्षेत्रमा हल्का हुस्सु लागेको छ । हुस्सुका कारण बिहान भिजिविलिटी कम भए पनि घाम लाग्दै जाँदा हुस्सु हट्ने र भिजिविलिटी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
आज दिउँसो केहीबेर बादल लागे पनि धेरै ठाउँको मौसम घमाइलो हुने मौसमविद् मीन कुमार अर्यालले बताउनुभयो । देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेकाले पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
विभागका अनुसार आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ ।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
यी प्रदेशका पहाडी भागका एक–दुई ठाउँमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 46