विराटनगर – मोरङको ग्रामथान गाउँपालिकाको उपनिर्वाचनमा अहिलेसम्म ११ हजार ६ सय २८ मत खसेको छ । यो कुल मतदाताको करिब ४५ प्रतिशत हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १ बजेसम्म ११ हजार ६ सय २८ मत अर्थात करिब ४५ प्रतिशत मत खसेको हो ।
५ हजार ८ सय २९ र पुरुष ५ हजार ७ सय ९९ जनाले मतदान गरेका छन् । ग्रामथानमा जम्मा २६ हजार ४४ मतदाता रहेको ग्रामथानमा १२ मतदान स्थल र २९ वटा केन्द्र तोकिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 21