
प्रतिकात्मक फायल तस्वीर गुगलबाट ।

झापा । झापाको मेचीनगर नगरपालिका स्थित चारआली नजिक पूर्व–पश्चिम राजमार्गमा बस र मोटरसाइकल ठोक्किँदा ५५ वर्षीय किसन न्यौपानेको मृत्यु भएको छ।

प्रहरीका अनुसार प्रदेश ०१–००६ ख ४९०९ नम्बरको बस र मे १० पद ३५ ७२ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा दुर्घटना भएको थियो ।
घटनापछि बस चालक विजयकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिई धुलाबारी प्रहरी कार्यालयमा राखिएको छ।

Views: 78

