सुनसरी- सुनसरीको इनरुवा नगरपालिका –२ स्थित बिहीबारे हटिया बजारमा बिक्रीका लागि राखिएका ‘लोकल’ कुखुरा । जाडोमा बिक्री बढी हुने लोकल कुखुरा (जिउँदो)स्थानीय बजारमा सातसय ५० रुपियाँ प्रतिकिलोमा बिक्री हुने व्यापारीहरुको भनाइ छ ।

Views: 52