Aamsanchar

सुनको मूल्य

Author Image
शुक्रवार, मंसिर २१, २०८१

काठमाडौं –  स्थानीय बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन एक हजार ८८० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको चाँदी शुक्रबार एक हजार ९९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य ६०० रुपैयाँले बढ्यो
बिहिवार, फागुन १४, २०८२
सुनको भाउ हालसम्मकै उच्च
सोमवार, फागुन ११, २०८२