काठमाडौं – कर्णाली याक्सका ब्याट्सम्यान शिखर धवनले अर्धशतक प्रहार गर्नबाट चुकेका छन्। चिवतनविरुद्ध उनले ४१ बलमा ४५ रन बनाएर आउट भएका हुन्। उनलाई जन निकल लफ्टीले आउट गरेका हुन्। पहिलो खेलमा जनकपुर बोल्ट्ससँग १४ बलमा तीन चौकासहित १४ रन बनाएका थिए भने दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध धवनले नटआउट ७२ रन जोडेका थिए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 51