Aamsanchar

ग्यास बोकेको बुलेट त्रिशूली नदीमा खस्याे

Author Image
आइतवार, मंसिर २३, २०८१

धादिङ – पृथ्वी राजमार्गस्थित कृष्णभीरबाट ग्यास बोकेको बुलेट त्रिशूली नदीमा खसेको छ।

एनएल ०२ एल ३९०७ नम्बरको ग्याँस बोकेको भारतीय गाडी त्रिशूली नदीमा खसेको हो। घटनाबारे थप विवरण आउन बाँकी छ।

Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर