खाद्य प्राविधिकको रोहवरमा भेटिएका अखाद्य नरिवलहरू तत्काल नष्ट गरिएको छ। साथै, थप अनुसन्धान र कारवाहीको लागि कृषि तथा पशुपक्षी विभागमा विषयलाई पठाइएको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले खाद्य सामग्रीको गुणस्तर सुनिश्चित गर्न निरन्तर अनुगमन गर्ने र उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 70