काठमाडौं – नेपाल प्रिमियर लिग एनपिएलमा अन्तरगत आजको पहिलो खेलमा काठमान्डु गुर्खाजले विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमान्डुका कप्तान करण केसीले टस जिते फिल्डिङको निर्णय लिए।
प्लेअफको सम्भावना जिवितै राख्न काठमाडौंलाई जित्नै पर्ने दबाब छ। विराटनगर भने यसअघि नै बाहिरिसकेको छ। यो खेल उसका लागि प्रतिष्ठाको लडाइमात्र हुनेछ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 40