



वीरगञ्जमा आयोजित “पर्यटन सुरक्षा र प्रवर्द्धन” विषयक कार्यक्रममा उनले भारतीय पर्यटकलाई सहज महसुस हुने गरी काम गर्न निर्देशन दिए।

कार्यक्रममा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री शकिल मियाँले पर्यटन प्रवर्द्धनका लागि ठोस योजना ल्याइने प्रतिबद्धता जनाए। होटेल व्यवसायी संघका अध्यक्षहरूसहित स्थानीय र विभिन्न निकायका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा पर्यटक प्रहरीले गरेका कामबारे जानकारी दिइयो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 33