




कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं. ६ का अध्यक्ष सूर्यप्रसाद कन्दङ्वा थिए भने सहजीकरण पत्रकार राजु बराल र इलाका प्रहरी कार्यालयका प्रदीप कुमार मगरले गरे।


सहयोगी नेपालका अध्यक्ष दयालाल राजबंशीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तारा चाम्लिङले स्वागत मन्तव्य राखे भने राजु बरालले कार्यक्रम सञ्चालन गरे। सरस्वती माविका प्रधानाध्यापक दीपक लुइँटेल, विद्यार्थी प्रतिनिधिहरू अनिश श्रेष्ठ र म्युनिसा लिम्बुले लागू औषध दुर्व्यसन न्यूनीकरण तथा रोकथामका लागि सबै पक्षको सक्रियता आवश्यक रहेको धारणा राखे।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1





































Views: 39