काठमाडौं – नेपाल प्रिमियर लिगको फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरको खेमला ९ विकेटको क्षतिमा १८५ रन बनाएको हो।

Views: 46