

फिदिम-मच्छिन्द्र फुटबल क्लब फिदिममा जारी ११औँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फिदिमस्थित फिदिम माविको मैदामा मङ्गलबार भएको खेलमा मच्छिन्द्रले न्युस्टार सुनसरीलाई ६–२ गोलले हरायो । सनिस श्रेष्ठ म्यान अफ दि म्याच हुनुभयो ।

उहाँले १० हजार रुपियाँ पुरसकार पाउनुभयो । बुधबार चर्च ब्याइज सोमबार त्रिभुवन आर्मी र आयोजक फिदिम स्पोर्टिङ क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

Views: 78

