Aamsanchar

सुनचाँदीको मूल्य

Author Image
शुक्रवार, पौष १२, २०८१

काठमाडौं –स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँ र चाँदीको १५ रुपैयाँले बढेको हो ।

शुक्रबार सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ८१५ रुपैयाँ पुगेको छ ।

Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर