Aamsanchar

धोबीखोलामा कार खस्याे

Author Image
आइतवार, पौष २१, २०८१

काठमाडौं । काठमाडौंको अनामनगरमा धोबीखोलामा एउटा कार खसेको छ । बिहान ६ बजेतिर उक्त कार खोलामा खसेको स्थानीयले जनाएका छन् ।

बीएए८७१४ नम्बरको कार दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुलेको छैन ।

Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर