Aamsanchar

सुनको भाउ बढ्यो

Author Image
बुधवार, पौष २४, २०८१

काठमाडौं – कारोबारको दुई दिनसम्म मूल्य स्थिर रहेको सुनको भाउ आज बढेको छ।

आज प्रतितोला ५ सय रुपैयाँ बढेको सुन १ लाख ५२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला १८३० रुपैयाँमा कारोबार भइरहेको छ।

Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर