Aamsanchar

जनार्दन पक्षकी फुलमाया अखिल क्रान्तिकारीको कोषाध्यक्षमा

Author Image
बुधवार, माघ १६, २०८१

काठमाडौं- अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया राना विजयी भएका छन् । उनी जनार्दन शर्मा पक्षबाट उमेदवार थिइन् । ११ सचिवको अन्तिम नतिजा पनि सार्वजनिक भएको छ ।

खुला सचिवमा प्रेम जैशी, वीरेन्द्र जिसी, शिशिर बस्याल र सम्झना राई विजयी भएका छन् । छात्रा सचिवमा तिर्सना आले मगर र समकृति पुन विजयी भएका छन् । जनजाति सचिवमा आर्टिस्ट मोक्तान, दलित सचिवमा अमर मण्डल, खसआर्य सचिवमा जितेन्द्र भण्डारी र शहीद परिवारबाट युन्छो हाङ मावो भएकी छन् ।

Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर