Aamsanchar

सुनको भाउ आज

Author Image
सोमवार, माघ २१, २०८१

काठमाण्डौ – सुनको भाउ आज पनि यथावत् रहेको छ । सुनको भाउ हिजोजस्तै तोलामा एक लाख ६२ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रवारदेखि सुनको भाउ स्थिर रहेको छ ।

यस्तै आज चाँदीको भाउ घटेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार आठ सय ९५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार नौ सय १० रुपैयाँ रहेको थियो ।

Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको भाउ
शुक्रवार, मंसिर २६, २०८२
आज सुनचाँदीको भाउ
बिहिवार, मंसिर २५, २०८२
सुनको मूल्य घट्याे
आइतवार, मंसिर २१, २०८२