Aamsanchar

कोशी लगानी सम्मेलनको उद्घाटन

Author Image
बिहिवार, वैशाख १८, २०८२

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को बिहीबार उद्घाटन गर्नुभएको छ ।

नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण छ भन्ने सन्देश दिन प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको यस प्रकारको सम्मेलनको प्रधानमन्त्री ओलीले आज विराटनरगरमा कोशी लगानी सम्मेलनको उद्घाटन गर्नुभएको हो । सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहनुभएको छ ।

 

Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर