Aamsanchar

सुनको मूल्य आज

Author Image
आइतवार, वैशाख २१, २०८२

काठमाडौं – नेपाली बजारमा आइतबार (वैशाख २१)सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार १०० रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर