Aamsanchar

माइतीघरमा लघुवित्त पीडितकाे प्रदर्शन

Author Image
बिहिवार, वैशाख २५, २०८२

काठमाडौँ – काठमाडौँमा लघुवित्त पीडितहरूले प्रदर्शन गरेका छन्। माइतीघर मण्डलामा लघुवित्त पीडितहरूले आज विभिन्न माग राखेर प्रदर्शन गरेका हुन्।

सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको उनीहरुको आरोप छ। गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुंग्याएका पीडितहरू गत चैत १७ देखि पुनः आन्दोलनमा छन्।

Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर