Aamsanchar

भारत-पाक तनावबारे नेपालकाे आधिकारिक धारणा सार्वजनिक

Author Image
बिहिवार, वैशाख २५, २०८२

काठमाडौं – भारत-पाक तनावबारे नेपालले आधिकारिक धारणा सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर आफ्नो धारणँ सार्वजनिक गरेको हो।

Views: 130

प्रतिक्रिया (०)