Aamsanchar

सुनको मूल्य

Author Image
आइतवार, वैशाख २८, २०८२

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार छापावाल सुन तोलामा तीन सय रुपैयाँ घटेको छ ।

तीन सय घटेसँगै छापावाल सुन प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । महासंघले आइतबार एक तोला चाँदीको मूल्य एक हजार ९७० रुपैयाँ तोकेको छ ।

 

Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य ६०० रुपैयाँले बढ्यो
बिहिवार, फागुन १४, २०८२
सुनको भाउ हालसम्मकै उच्च
सोमवार, फागुन ११, २०८२