

काठमाडौं – आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा मंगलबार भएको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ ।

समूह सी मा नेपालको यो पहिलो हार हो भने हङकङको पहिलो जित हो ।

वेटआउटफिल्डका ५ ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको ३० रनको लक्ष्य हङकङले ४.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । हङकङका लागि ओपनर शानजिन शाहजादले अविजित रहँदै १५ रन जोडिन् । १२ बल खेलेकी उनले १ छक्का पनि प्रहार गरिन् । मारिको हिलले ११ बलमा ११ रन बनाइन् ।


Views: 146

