Aamsanchar

आज सुनको मूल्य

Author Image
शुक्रवार, जेठ २, २०८२

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य अत्याधिक बढेको छ।

आज सुन तोलामा ३ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेको हो।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधार सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।

Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य ६०० रुपैयाँले बढ्यो
बिहिवार, फागुन १४, २०८२
सुनको भाउ हालसम्मकै उच्च
सोमवार, फागुन ११, २०८२