♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्यवृद्धिको संकेत – कार्यक्षेत्रमा विस्तार र सिनियरको साथले उत्साह बढ्नेछ। कारोबार लाभदायक छ, विशेषगरी फलाम, कोइला वा पेट्रोलियमसम्बन्धी व्यापारमा।
शुभ दिशाः दक्षिण । शुभ रङः गाढा रातो । भाग्यबलः ५०%

♉ वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मेहनतले चमत्कार गर्नेछ – मिहिनेत र नयाँ सोचले अवसर दिलाउनेछ। वैकल्पिक आम्दानीतर्फ आकर्षण बढ्नेछ।
शुभ दिशाः पूर्व । शुभ रङः नीलो÷कालो । भाग्यबलः ५०%

♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विचारपूर्वक निर्णय लिनुहोस – यात्रा र लगानीका मामिलामा सावधानी आवश्यक छ। मनमा चलिरहेका कुरा पुरा गर्न प्रयास गर्नु उत्तम हुनेछ।
शुभ दिशाः उत्तर । शुभ रङः गुलाबी । भाग्यबलः ००%

♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम र पारिवारिक सन्तुलन – वैवाहिक र पारिवारिक सम्बन्धमा मिठास आउनेछ। प्रेमीजनसँग नजिकिँदा उत्साह थपिनेछ।
शुभ दिशाः पश्चिम । शुभ रङः रातो । भाग्यबलः १००%


♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दबाबका बीच सन्तुलन – कार्यक्षेत्रभन्दा बाहिरका कामले समय लिन सक्छ। प्रेमसम्बन्ध बलियो बन्ने संकेत छ।
शुभ दिशाः दक्षिण । शुभ रङः पहेंलो । भाग्यबलः ५०%
♍ कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सकारात्मक परिवर्तनको संकेत – परीक्षा, प्रतिस्पर्धा वा अड्किएका कामहरू अघि बढ्नेछन्। रिसरागबाट टाढा रहनु लाभदायक हुन्छ।
शुभ दिशाः पूर्व । शुभ रङः गाढा रातो । भाग्यबलः ००%
♎ तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भावनात्मक निर्णय नगर्नुहोस् – घर र कार्यबीच सन्तुलन कायम गर्नुपर्ने दिन हो। वैदेशिक प्रयास सफल हुनसक्छ।
शुभ दिशाः उत्तर । शुभ रङः सिम्रिक रातो । भाग्यबलः १५%
♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सावधानी र स्मृतिको दिन – रासायनिक वा रंगको व्यापारमा लाभ हुनेछ। पुराना कुराले मन पिरोल्न सक्छ, ध्यान केन्द्रित राख्नुहोस्।
शुभ दिशाः पश्चिम । शुभ रङः सिन्दुरे । भाग्यबलः ६५%
♐ धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
फाइदाजनक योजना बन्ने संकेत – यात्राबाट पनि फाइदा हुनेछ। जीवनसाथी र गुरूको सहयोगले मनोबल बढ्नेछ।
शुभ दिशाः दक्षिण । शुभ रङः सेतो । भाग्यबलः ३५%
♑ मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वैयक्तिक विकासको समय – आत्मबल र कार्यशैलीले सबैको ध्यान तान्नेछ। घरायसी सुविधा र सन्तोषजनक फाइदा पाइने दिन।
शुभ दिशाः पूर्व । शुभ रङः नीलो÷कालो । भाग्यबलः १००%
♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धैर्य र खर्च नियन्त्रण आवश्यक – साझेदारी र पैसाको मामिलामा सोचपूर्वक निर्णय लिनुहोस्। मानसिक तनावबाट बच्न ध्यान दिनुहोस।
शुभ दिशाः उत्तर । शुभ रङः सेतो । भाग्यबलः ००%
♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पुराना कुराहरू फिर्ता ल्याउने समय – विगतको क्षति पूर्ति गर्न सकिने दिन हो। परीक्षामा प्रतिस्पर्धा तीव्र छ, मिहिनेत आवश्यक छ।
शुभ दिशाः पश्चिम । शुभ रङः कलेजी । भाग्यबलः ८५%
🕉 विशेष सल्लाहः कुनै महत्त्वपूर्ण काम, यात्रा वा निर्णय गर्नुभन्दा अघि मन्त्र जाप गर्नु फलदायी हुन्छ।

