Aamsanchar

आज सुनको मूल्य घट्याे

Author Image
आइतवार, जेठ ५, २०८२

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० हजारले घटेर एक लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस अघि शुक्रबार सुन तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी तोलामा १९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर