Aamsanchar

विराटनगरमा स्कुटर दुर्घटना : चालकको मृत्यु

Author Image
आइतवार, जेठ ४, २०८२

मोरङ । मोरङको विराटनगर महानगरपालिका–३ स्थितमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जेष्ठ ४ गते विहानको राती प्रदेश १–०२–०५० प ९७९६ नम्वरको स्कुटर अनियन्त्रीत भई दुर्घटना हुदा स्कुटर चालक बिराटनगर–८ का ५५ बर्षीय मो.अब्दुल कलाम घाईते भई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएकोमा चेक जाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।

घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ ।

Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर