Aamsanchar

आजको राशिफल : ७ जेठ २०८२, बुधवार

Author Image
मङ्गलवार, जेठ ७, २०८२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

  • स्थानान्तरण वा बढुवा सम्बन्धी काममा सफलता मिल्नेछ।

  • मानसिक सन्तुष्टि मिल्नेछ, तर भावनामा बहिन सकिने दिन हो।

  • प्रेम सम्बन्धमा उपहार आदानप्रदान लाभदायक हुनेछ।

  • प्रतिस्पर्धामा जित हुनेछ।

  • भाग्यबल: १०० प्रतिशत

  • शुभअङ्क: २

  • शुभ रङ: सेतो

  • शुभ दिशा: पश्चिम

  • मन्त्र: “ॐ गङ्गाधराय नमः” – २१ पटक जाप गर्नुहोस्।


बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

  • नयाँ काम सुरु गर्न उपयुक्त समय।

  • नेतृत्व र निर्णय सही हुनेछन्।

  • करियर र पढाइमा सुधार आउनेछ।

  • भाग्यबल: १०० प्रतिशत

  • शुभअङ्क: १

  • शुभ रङ: हरियो

  • शुभ दिशा: दक्षिण

  • मन्त्र: “ॐ बुं बुधाय नमः” – ८ पटक जाप गर्नुहोस्।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

  • नयाँ कामले सफलता दिनेछ।

  • वरिष्ठको सहयोगले कठिन काम सजिलो हुनेछन्।

  • प्रेम सम्बन्धमा उपहार प्राप्त हुनसक्छ।

  • भाग्यबल: ५५ प्रतिशत

  • शुभअङ्क: ९

  • शुभ रङ: नीलो / कालो

  • शुभ दिशा: पूर्व

  • मन्त्र: “ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः” – ८ पटक जाप गर्नुहोस्।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

  • साहसी र निडर बन्न सकिने समय हो।

  • शत्रुहरूलाई दबाउन सकिनेछ।

  • स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ।

  • भाग्यबल: ०० प्रतिशत

  • शुभअङ्क: ८

  • शुभ रङ: रातो

  • शुभ दिशा: उत्तर

  • मन्त्र: “ॐ सङ्कटाभगवत्यै नमः” – ९ पटक जाप गर्नुहोस्।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

  • प्रतिभा प्रदर्शन गर्न राम्रो समय।

  • नयाँ सम्बन्ध बनाउने सम्भावना।

  • कामको चाप भए पनि सन्तुष्टि मिल्नेछ।

  • भाग्यबल: ६५ प्रतिशत

  • शुभअङ्क: ७

  • शुभ रङ: रातो

  • शुभ दिशा: पश्चिम

  • मन्त्र: “ॐ राधाकृष्णाभ्यां नमः” – ११ पटक जाप गर्नुहोस्।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

  • लक्ष्य पुरा हुनेछ, साना विवादमा ध्यान नदिनुहोस्।

  • शङ्का र अहङ्कार त्याग्नु राम्रो।

  • प्रेम सम्बन्धमा पारदर्शिता जरुरी।

  • भाग्यबल: १०० प्रतिशत

  • शुभअङ्क: ६

  • शुभ रङ: रातो

  • शुभ दिशा: दक्षिण

  • मन्त्र: “ॐ ऐं श्रीं श्रीं बुधाय नमः” – ८ पटक जाप गर्नुहोस्।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

  • पढाइ, सृजनात्मक काममा सफलता।

  • आफन्तबाट शुभ समाचार आउनेछ।

  • श्रम र सीपले मात्र सफलता सम्भव।

  • भाग्यबल: ३० प्रतिशत

  • शुभअङ्क: ५

  • शुभ रङ: रातो / हरियो

  • शुभ दिशा: पूर्व

  • मन्त्र: “ॐ रोहिणीपुत्राय नमः” – ८ पटक जाप गर्नुहोस्।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

  • रोकिएका काम पुनः सुरु हुनेछन्।

  • खर्च बढ्नेछ, तर मन प्रसन्न हुनेछ।

  • रोमान्समा केही असहजता आउन सक्छ।

  • भाग्यबल: ४० प्रतिशत

  • शुभअङ्क: ४

  • शुभ रङ: सिम्रिक रातो

  • शुभ दिशा: उत्तर

  • मन्त्र: “ॐ नमः भद्रकाल्यै” – ९ पटक जाप गर्नुहोस्।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

  • रमाइलो गर्ने मन हुनेछ, तर तालमेलमा समस्या आउन सक्छ।

  • अन्धविश्वासबाट बच्नुपर्छ।

  • व्यापारमा लाभ मिल्ने सम्भावना।

  • भाग्यबल: १०० प्रतिशत

  • शुभअङ्क: ३

  • शुभ रङ: हरियो

  • शुभ दिशा: पश्चिम

  • मन्त्र: “ॐ सोमजाय नमः” – ८ पटक जाप गर्नुहोस्।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

  • मन हलुका र खुसी रहनेछ।

  • पढाइ र प्रतिस्पर्धामा सफलता मिल्नेछ।

  • मतभेद समाधान गर्न सकिनेछ।

  • भाग्यबल: ३० प्रतिशत

  • शुभअङ्क: २

  • शुभ रङ: सेतो / उज्यालो

  • शुभ दिशा: दक्षिण

  • मन्त्र: “ॐ सिद्धिलक्ष्म्यै नमः” – ११ पटक जाप गर्नुहोस्।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

  • नयाँ काम वा घुमघाम सुरु गर्न उपयुक्त दिन।

  • आत्मबल र ज्ञानमा वृद्धिको समय।

  • भाग्यबल: २५ प्रतिशत

  • शुभअङ्क: १

  • शुभ रङ: नीलो / कालो

  • शुभ दिशा: पूर्व

  • मन्त्र: “ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः” – २३ पटक जाप गर्नुहोस्।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

  • छलकपट नगर्नु राम्रो।

  • साझेदारी र लगानीमा सावधानी अपनाउनुहोस्।

  • आर्थिक नोक्सानीको सम्भावना छ।

  • भाग्यबल: २५ प्रतिशत

  • शुभअङ्क: ३

  • शुभ रङ: सेतो

  • शुभ दिशा: उत्तर

  • मन्त्र: “ॐ त्र्यम्बकाय नमः” – २१ पटक जाप गर्नुहोस्।

Views: 311

प्रतिक्रिया (०)

सम्बन्धित खबर