Aamsanchar

थाइल्याण्डमा प्रहरी हेलिकप्टर दुर्घटनाग्रस्त, तीन जनाको मृ*त्यु

Author Image
आइतवार, जेठ ११, २०८२

थाइल्याण्डको प्रचुआप खिरी खान प्रान्तमा प्रहरी हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको थाइल्याण्ड प्रहरीले जनाएको छ।

स्थानीय सञ्चारमाध्यमकाअनुसार बेल २१२ हेलिकप्टर प्रशिक्षण अभियानमा रहेको बेला विङ ५ वायुसेना बेस नजिकै दुर्घटनाग्रस्त भएको थियो।

प्रहरीले दुर्घटनाको कारण अनुसन्धान गरिने बताएको छ।

Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर