

काठमाडौं – सरकारले सुनचाँदीका गहना निर्यातलाई बढावा दिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै त्यस्ता उद्योगहरूलाई बन्डित वेयरहाउसको सुविधा उपलब्ध गराउने बताए।


उनले त्यस्ता उद्योगले निकासी मूल्यको कम्तीमा ५० प्रतिशत अग्रिम भुक्तानी प्राप्त गरेमा सो रकम बराबरको सुनचाँदी खरिद गर्नसक्ने बताए।


Views: 184

