Aamsanchar

सुन-चाँदीको मूल्य

Author Image
आइतवार, जेठ १८, २०८२

काठमाडौं : सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो । नेपाल-सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ८८ हजार ८०० कायम भएको छ।

यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। चाँदी प्रतितोला १९ सय ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

 

Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य ६०० रुपैयाँले बढ्यो
बिहिवार, फागुन १४, २०८२
सुनको भाउ हालसम्मकै उच्च
सोमवार, फागुन ११, २०८२