Aamsanchar

अवैधरूपमा जडीबुटी संकलन गरेको आरोपमा तीन जना पक्राउ

Author Image
बिहिवार, जेठ २२, २०८२

स्याङ्जा – अवैधरूपमा जडीबुटी संकलन गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। चुत्रो जातको जडीबुटी अवैधरूपमा संकलन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

पुनम गुरुङ, देवेन्द्र गुरुङ र जितबहादुर विक (अमृत)लाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर