Aamsanchar

चाँदीको भाउ हालसम्मकै उच्च, सुनको भाउ घट्यो

Author Image
सोमवार, जेठ २७, २०८२

काठमाडौं- सोमबार चाँदीको भाउ उच्च मूल्यमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन चाँदीको भाउ प्रतितोला २ हजार १ सय ५० रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो ।

त्यस्तै सोमबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँ रहेकोमा आज १ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर