Aamsanchar

सुनको मूल्य

Author Image
सोमवार, असार ९, २०८२

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबारकै भाउमा सुन कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबारका लागि सुनको भाउ तोलाको एक लाख ९५ हजार २०० रुपैयाँ कायम छ ।

चाँदीको भाउ भने आइतबारको तुलनामा १० रुपैयाँ बढेको छ । आइतबार तोलामा दुई हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी दुई हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२
आज पनि घट्यो सुनकाे मुल्य
आइतवार, माघ १८, २०८२