Aamsanchar

आजको राशिफल (२१ असार २०८२, शनिवार)

Author Image
शुक्रवार, असार २०, २०८२

🔴 मेष – कल्पनाशीलता र भावनामा बहकिने सम्भावना छ । रमाइलोभन्दा पनि कामलाई प्राथमिकता दिनु ठीक हुन्छ । भाग्यबलः ४५% । शुभ अंकः ७ । मन्त्रः ॐ कामाक्षीदेव्यै नमः

⚫ वृष – प्रेम सम्बन्धमा तनाव आउन सक्छ, तर कार्यक्षेत्रमा सम्मान मिल्नेछ । नयाँ सम्झौताको सम्भावना । भाग्यबलः १००% । शुभ अंकः ६ । मन्त्रः ॐ रां राहवे नमः

⚪ मिथुन – पढाइ र प्रयासले राम्रो अवसर दिलाउनेछ । बजेटमा दबाब आउन सक्छ । भाग्यबलः ८०% । शुभ अंकः ५ । मन्त्रः ॐ ज्ञानमुद्रायै नमः

🔴 कर्कट – गोप्य कुरा चुहिने सम्भावना, झगडाको संकेत पनि देखिन्छ । सावधानीपूर्वक अघि बढ्नुहोस् । भाग्यबलः १५% । शुभ अंकः ४ । मन्त्रः ॐ चामुण्डाभगवत्यै नमः

🌺 सिंह – व्यवस्थापनमा सफलता मिल्नेछ । पुराना कुराले तनाव दिइहाल्न सक्छ । गुरुजनको सल्लाह लिने दिन । भाग्यबलः ६५% । शुभ अंकः ३ । मन्त्रः ॐ वायुपुत्राय नमः

⚪ कन्या – अध्ययन र व्यक्तित्व विकासमा समय अनुकूल । इज्जत बढ्नेछ तर लोभ त्याग्न सक्नुपर्छ । भाग्यबलः ७०% । शुभ अंकः २ । मन्त्रः ॐ सर्वकामप्रदायै नमः

⚫ तुला – फुर्सदिलो र सुखद समय । तर भ्रममा परेर काम बिग्रन नदिनुहोस् । व्यापारमा फाइदा । भाग्यबलः १००% । शुभ अंकः १ । मन्त्रः ॐ दैत्यगुरवे नमः

⚫ वृश्चिक – मानसिक थकान र दोधार निर्णय दिन सक्ने दिन हो । साथीको सल्लाह उपयोगी बन्नेछ । भाग्यबलः ०% । शुभ अंकः ३ । मन्त्रः ॐ मन्दचेष्टाय नमः

⚫ धनु – प्रेम र आत्मसन्तुष्टिको समय । विलम्ब भए पनि काम बन्नेछ । उपहार वा सरप्राइज मिल्न सक्छ । भाग्यबलः ७०% । शुभ अंकः २ । मन्त्रः ॐ छायापुत्राय नमः

⚫ मकर – वकिल, शिक्षक, प्रवचनकर्ताको लागि फलदायी दिन । दोहो¥याएर प्रयास गर्नु लाभदायक हुनेछ । भाग्यबलः १००% । शुभ अंकः १ । मन्त्रः ॐ शं शनैश्चराय नमः

⚫ कुम्भ – गोपनीयतामा ध्यान दिनुहोस् । आर्थिक पक्ष बलियो । आज केही गुप्त रूपमा काम गर्नुपर्ने परिस्थिति बन्न सक्छ । भाग्यबलः १००% । शुभ अंकः ९ । मन्त्रः ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः

⚫ मीन – स्वास्थ्य ख्याल गर्नुपर्ने दिन । जोखिमबाट टाढा रहनु उपयुक्त हुन्छ । भावनात्मक निराशा हुन सक्छ । भाग्यबलः ०% । शुभ अंकः ८ । मन्त्रः ॐ शं सूर्यात्मजाय नमः

📌 नोटः कुनै पनि कार्य, निर्णय वा यात्रा प्रारम्भ गर्नु अघि उल्लिखित मन्त्रको जापले सफलता र सुरक्षा मिल्ने विश्वास गरिन्छ।

Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर